वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित दाङमा बम बिस्फोट

वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित दाङमा बम बिस्फोट

वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित गरेर दाङमा बम बिस्फोट भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा न १६ बाहुन डाँडामा शनिबार बिहान बिस्फोट भएको हो ।
शनिबार बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । बिस्फोटबाट कुनै क्षति भने भएको छैन । कसले के बिस्फोट गराएको हो भन्ने खुलेको छैन। शनिबार घोराही १६ मा वडा अध्यक्षका लागि मतदान हुँदैछ ।

सम्बन्धित खवर