पूर्वकी चेली मेचुलाई भोट अपिल गर्दै एक एक सेयर गरौँ

पूर्वकी चेली मेचुलाई भोट अपिल गर्दै एक एक सेयर गरौँ

पूर्वकी चेली मेचु धिमाल यतिबेला नेपालको चर्चित सांगीतिक रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन टु को टप ८ मा छिन् । मेचुलाई मिजयी बनाउनका लागि धेरैभन्दा धेरै भोटको आवश्यकता छ । मेचुको जित नै पूर्वको शान हो ।

यदि मेचुलाई भोटको अभाव भएको खण्डमा आउने एपिसोडबाट नै बाहिरिनुपर्ने हुन्छ । टप ८ बाट एकैचोटी टप ४ छनोट हुने भएकाले आउने एपिसोडमा ४ जना बाहिरिने निश्चित छ । त्यसैले अहिले नै सबैले भोटका लागि अपिल गर्दै सेयर गर्नुहोस । आफ्ना आफन्तलाई पनि भोटका लागि अपिल गर्नुहोस । मेचुका कोच प्रमोद खरेलले मोरङमै आएर भोट गर्न भनेका छन् । तपाइले पनि अनिवार्य रुपमा मेचुका लागि भोट गर्नुहोस र सेयर गरेर धेरैभन्दा धेरैलाई भोट अपिल गर्नुहोस् । मेचुलाई भोट गर्नको लागि ०६ लेखेर ३७००० हजारमा सेण्ड गर्न सकिनेछ ।
भिडियो

मेचुलाई भोट गर्नको लागि ०६ लेखेर ३७००० हजारमा सेण्ड गर्न सकिनेछ ।

सम्बन्धित खवर