नगरका सम्पूर्ण योजना अब अनलाइनबाट सम्झौता हुने

नगरका सम्पूर्ण योजना अब अनलाइनबाट सम्झौता हुने

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले वडा वडाबाट समेत योजनाको अनलाइन सम्झौताको सुरुवात गर्दै वडा सचिव सहितका कर्मचारीलाई त्यस सम्वन्धी कार्यशाला गराएको छ ।

नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा नगरका सूचना प्रविधि अधिकृत दीपकजंग गुरुङले सफ्टवेयर मार्फत वडा तहका सवै योजना अनलाइन सम्झौता गर्ने तरिका बारेमा जानकारी गराउनु भयो ।

कार्यक्रममा, नगरका उपसचिव शालिग्राम काफ्लेले अव नगरको समग्र पक्षलाई अनलाईनमा व्यवस्थित गर्ने क्रममा योजना सम्झौताको प्रक्रिया समेत अघि बढाइएको बताउनु भयो ।

सम्बन्धित खवर