कमल रनको अध्यक्षमा ः कटुवाल

कमल रनको अध्यक्षमा ः कटुवाल

 

कमल । कमल गाउँपालिका ४,६ स्थित जीवन चौकमा कमल रनको स्थापनाको अवसरमा भेला भएको कार्यक्रमबाट नयाँ कार्य समिति चयन भएको छ । उक्त भेला द्धारा अध्यक्षमा कमल कटुवाल चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा दिनेश चौहान सचिव आर्दश सिग्देल सहसचिव जोस्ना बस्नेत कोषाध्यक्ष अभिषेक सिग्देल चयन भएको रनले जनाएको छ ।
त्यसैगरी सदस्यमा प्रकाश न्यौपाने, सितल आचार्य, सुदिप लिङ्गथेप, सुरेश डागी, मिलन राई, दिपक श्रेष्ठ चयन भएका हुन् ।
सस्थाको सल्लाहाकार समिती संयोजकमा राजकुमार तामाङ्ग, सदस्यमा मान बहादुर गुरुङ्ग र अग्नि सुवेदी चयन भएको रनले जनाएको छ ।

उक्त कार्यक्रममा दमक रनका सदस्य अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यमा कमल रनको समुद्घाटन गरिएको थियो ।

सम्बन्धित खवर