प्रदेश सरकारले दियो २४ गते सार्वजनिक विदा

प्रदेश सरकारले दियो २४ गते सार्वजनिक विदा

मोरङ, कार्तिक २४ गते आइतबारका दिन प्रदेश नं. २ सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश २ मा अधिकांश मुस्लिम समुदायको बसोबास रहेको र सो दिन पैगम्बर महमदको जन्मदिन मनाउन भन्दै सार्वजनिक विदा दिएको जनाइएको छ ।

प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सार्वजनिक विदा दिने सुचना जारी गरेको छ । सो दिन सरकारी तथा अर्धसरकारी सबै निकायहरुमा सार्वजनिक विदा दिने भनिएको छ ।

सम्बन्धित खवर