मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइयो, एजेण्डाबारे मन्त्रीहरु नै बेखबर

मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइयो, एजेण्डाबारे मन्त्रीहरु नै बेखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले पाँच बजेका लागि बैठक बोलाएका हुन् ।

आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।

अहिले फेरि बोलाइएको बैठकका एजेण्डाबारे भने मन्त्रीहरु समेत बेखबर छन् ।

सम्बन्धित खवर