प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बुधबार विहान प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । नियमित स्वास्थ्य जााचका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए । Share this:TwitterFacebookLike this:Like Loading...