आश्विन ३०, २०७६
भोटिङ मेसिनमा खराबी आएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशनको मतदान स्थगित भएको थियो सोहि मतदान पुनआज १० बजेबाट सुुचारु हुने भएको छ । हिजो मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी गरेका थिए ।
हिजो हुने भनिएको मतदान विधुतिय उपकरणमा खराबि आए पछि स्थगित भएको थियो । महाधिवेशनमा ४१ पदका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन्
