चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे

चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे

 

२०७६ असोज २५ गते
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने्छिन् ।

सम्बन्धित खवर