भारतबाट नेपालका लागि उडे चिनियाँ राष्ट्रपति सी

भारतबाट नेपालका लागि उडे चिनियाँ राष्ट्रपति सी

काठमाडौं, चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नाइबाट नेपाल प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा सी नेपाल आउन लागेका हुन् ।

उनको स्वागतका लागि नेपालमा विशेष तयारी गरिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने छिन् ।

सम्बन्धित खवर