स्थानीय सरकारको उपहार, बसाईसराईको प्रमाणपत्र बनाउँदा ५ हजार कर

स्थानीय सरकारको उपहार, बसाईसराईको प्रमाणपत्र बनाउँदा ५ हजार कर

भोजपुर, भोजपुरको एक गाउँपालिकाले बसाई सराई प्रमाणपत्र दिएवाफत लिएको शुल्कप्रति धेरैले आपत्ती जनाएका छन् । सामाजिक सञ्जालमा भाइरल बनेको रसिदको फोटामा रामप्रसाद राई गाँँउपालिकाले बाल कुमारी भुजेल मार्फत सेवा शुल्क वाफत ५ हजार लिएको उल्लेख छ ।

मानिसहरुले ‘सिंहदरबार गाँउगाउँमा’ पुगेको भन्दै ब्यंग्यात्मक टिप्पणी गरिरहेका छन् । प्राय पहाडी जिल्लाहरुमा बिकटताका कारण तराइमा बसाइसर्नेको दर बढ्दो रहन्छ । सरकारले गाउँमा सेवा सुविधा दिएर सोही ठाउमा बस्न प्रोत्साहन गर्नुको सट्टा बसाइसराइ बापत चर्को रकम असुलेको हो ।

सम्बन्धित खवर