हिन्दुहरुको महान चाड दशैँले यतिबेला झ्यापै छोपेको छ । कोही किनमेलमा व्यास्त छन त कोही दशैका लागि आवश्यक सामानको जोहो गर्न । अघिकांस नेपालीले बडो धुमधामका साथ मनाउने दशैँमा सरकारी विदा दिने चलन समेत रहेको छ । तर यहि दशै चाडका विरुद्धमा केही नेपालीहरुले भने विरोध ¥याली निकालेका छन् ।
मंगोल नेश्नल अर्गनाइजेसन नामक संस्थाको आयोजनामा काठामाण्डौको चक्रपथ र आसपासमा ¥याली निकालेका हुन् । हिन्दुहरुले मंगोललाई फसाएको, मंगोललाई हेपेको लगाएतका कुराहरु उल्लेख गर्दै करिब १०/१२ जनाको समुहले पिकअपमा ¥याली निकालेका हुन् । समुहमा मंगोल नेश्नल अर्गनाइजेसनका केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङ लगाएत सहभागी थिए ।
हेर्नुस भिडियो