झापामा बन्ने ‘चाइना– नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ को आज हुने भनिएको शिलान्यास स्थगित

झापामा बन्ने ‘चाइना– नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ को आज हुने भनिएको शिलान्यास स्थगित

१६, असोज २०७६
झापा क्षेत्र नं ५ मा बन्ने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ को शिलान्यास गर्ने निर्धा्रित कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले असोज १६ गते बिहीबार पार्क शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो ।
दसैँ तिहारको रौनक सकिएपछि मात्र कार्यक्रम गर्ने पुनः निर्णय भएकाले उक्त शिलान्यास तथा मावा खोलामा बनेको पुल उदघाटन कार्यक्रम स्थगित गरिएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।

सम्बन्धित खवर