बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव भेटिएको छ ।
बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौर नेतृत्वको टोली पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।
अनलाइन खबरबाट