मन्त्रिमण्डल हेरफेरबारे नसोध्न नेकपा अध्यक्ष प्रचण्डको आग्रह

असोज ५, २०७६
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार र हेरफेरको विषयमा आफूलाई नसोध्न आग्रह गरेका छन्।
विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्् ।
उनले केही उच्छृंखल गतिविधिका कारण व्यवस्थामा नै खतरा भने नआएको बताए। उनले त्यसखालका गतिविधि गर्ने्विरुद्ध राजनीतिक, वैचारिक र सांस्कृतिक ढंगले बहस गरेर परास्त गर्नुपर्ने बताए। सरकारको काम र पार्टीको कामको समीक्षा भइरहेको बताउँदै आउने समयमा कामको परिणाम देखिने पनि बताए।
गएको वर्ष थुप्रै मौलिक अधिकारसम्बन्धी कानून बन्यो, अन्तराष्ट्रिय शक्तिहरुसँगको सम्बन्धमा सुधार आयो, पेट्रोलियम पाइप लाइन बन्यो। चीनसँग राम्रो सम्बन्ध र आधार बनेको छ,’ उनले भने
उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काममा खटिरहनु भएकोले स्वास्थ्य सम्बन्धी अनावश्यक प्रचारबाजी सही नभएको पनि बताए।

सम्बन्धित खवर