हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प

हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प

भदौ २९, २०७६
हुम्लालाई केन्द्रबिन्दु बनाएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो। पछिल्लो समय कर्णाली र पश्चिमका जिल्लामा साना भूकम्पका धक्का महसुस भइरहेका छन्।

सम्बन्धित खवर