संखुवासभामा १० जनामा भेटियो डेंगुको संक्रमण

संखुवासभामा १० जनामा भेटियो डेंगुको संक्रमण

२५, भदौ २०७६
संखुवासभा १० जना व्यक्तिमा डेंगुको संक्रमण भेटिएको छ ।

जमास खाँदबारी नगरपालिका–९ तुम्लिङटार विमानस्थल क्षेत्रमा मात्रै मात्रै ६ जना डेंगु संक्रमित बिरामी भेटिएका भने खाँदबारीमा १, मानेभञ्ज्याङमा १ र चैनपुरमा २ जनामा भेटिएका छन् ।

तुम्लिङटारमा पहिलो पटक डेंगु देखिएको जिल्ला स्वास्थ्य कर्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि काम सुरु गरिसकेको बताएको छ ।

सम्बन्धित खवर