बेलवारीमा सुरक्षित गर्भपतन सम्बन्धी परामर्श

बेलवारीमा सुरक्षित गर्भपतन सम्बन्धी परामर्श

२५ भाद्र २०७६, बुधबार
किशोरीहरुलाई सुरक्षित गर्भपतन सम्बन्धी ज्ञान दिने अभिप्रायले बेलबारी जेसिसले सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम संचालन गरेको छ ।
कार्यक्रममा मन्तब्य राख्दै बेलबारी उद्योग वाणिज्य सघका अध्यक्ष योगेन्द्र सुवेदीले बेलबारी जेसिसले विगत देखि नै उल्लेखनीय काम भन्दै जेसिसको सह्राना गर्नुभयो तालिमको सहजीकरण बेलबारी नगरपालिका स्वास्थ शाखा प्रमुख शन्तोष विक र स्वास्थ परामर्सदाता मनिस सुवेदीले गर्नुभएको थियो ।

सम्बन्धित खवर