तेह्रथुममा चारजनामा देखा पर्यो डेंगु

तेह्रथुममा चारजनामा देखा पर्यो डेंगु

शनिबार २२, भदौ २०७६
तेह्रथुममा चारजनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा दुई पुरुष र दुई महिला छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो एडिस जातको लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो ।
एडिस लामखुट्टे औसतमा २० देखि २५ डिग्री तापक्रममा बढी हुने गरेका कारण पनि पहाडी जिल्लामा लामखुट्टे बढ्न थालेको चिकित्कसहरुले बताएका छन् ।

सम्बन्धित खवर