नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, एसइई पास गरेकालाई पनि अवसर

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, एसइई पास गरेकालाई पनि अवसर

भदौ १८, २०७६
नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरेको छ । प्राधिकणले आज सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त माग गरेको हो। जस अन्तर्गत एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग गरेको छ भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ।
सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको र सहायकका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ।

सम्बन्धित खवर