झापामा बस दुर्घटना, एकजनाको मृत्यु, १४ घाइते

झापामा बस दुर्घटना, एकजनाको मृत्यु, १४ घाइते

भाद्र १४, २०७६
झापाको सुरुङ्गा १ स्थित जुकेकल्र्भटमा बस दुर्घटना हुँदा झापा भद्रपुर ९ की २६ बर्षिय सुजन पोखरेलको मृत्यु भएको छ भने दुर्घटनामा परि बसमा सवार अन्य १४ जना यात्रु समेत घाइते बनेका छन । उनीहरुको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।


पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिशा तर्फ जादै गरेको को १ ख ७२०४ नम्बरको बुढासुब्बा माई यातायात नामक यात्रुबाहक बसले पछाडिबाट ठक्कर दिँदा स्कुटरमा पछाडि सवार पोखरेलको मृत्यु भएको हो ।

सम्बन्धित खवर