रविलाई खेम भण्डारीको यस्तो च्यालेञ्ज

रविलाई खेम भण्डारीको यस्तो च्यालेञ्ज

 

मङ्गलबार १०, भदौ २०७६

पत्रकार रवि लामिछानेलाई खेम भण्डारीले अगामी निर्वाचनमा सुदुरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट भिड्नलाई च्यालेञ्ज दिएका छन् ।
उनले यो च्यालेञ्ज फेसबुक स्टाटस मार्फत दिएका हुन् । उनले भनेका छन्, ‘रवि लामिछानेले राजनीति गर्ने मुड बनाएछन् ।
देश बनाउनु छ भने राजनीति नै गर्नुपर्छ । लौ रविजी आउनुस १ आगामी निर्वाचनमा सुदूरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट मसँग भिडेर हेर्नुस् ।’
यस्तै उनले निर्मला मृत्यु प्रकरणमा रवि बिक्रि भएको पनि बताएका छन् । पछिल्लो समय उनले आफ्नो फेसबुक मार्फत रविका बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् ।

सम्बन्धित खवर