सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प


भदौ ५, २०७६ पथरी
सोलुखुम्बु केन्द्रबिन्दु भएर बिहिबार भूकम्प गएको छ । सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यस्तै सोलु आसपासका जिल्लामा भूकम्पको धक्का महसुश गरिएको थियो। केन्द्रका अनुसार यो ०७२ सालको गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प गएको बताएको छ ।

सम्बन्धित खवर