१५ दिन देखि हराइरहेका यी बुवालाई एक सेयर गरी खोजी गर्नमा सहयोग गरौँ

१५ दिन देखि हराइरहेका यी बुवालाई एक सेयर गरी खोजी गर्नमा सहयोग गरौँ

झापा, हल्दिवारी १ गोलधापका उमाकान्त अर्याल बिगत १५ दिन देखि बेपत्ता भएका छन् । परिवारका अनुसार साउन ९ गते बिहीबार घरबाट बिहानै गोलधाप बजार जाने भन्दै निस्किएका अर्याल हाल सम्म पनि घर फर्केका छैनन् । ६८ वर्षका अर्याल गोलधाप बजारबाट नफर्केपछी परिवार जनले उनको खोजी गरिदिन सार्वजनिक अपिल गरेका छन् ।

कालो अस्कोट, खैरो सर्ट, कालो पेन्ट र म्याजिक चप्पल लगाएर निस्किएका अर्याल लाई देख्नु हुने वा भेट्नु हुने माहानुभावहरुले नजिकको प्रहरी कार्यालय अथवा अर्यालको घरको आफन्तको ९८१७००५४८८ नम्बरमा सम्पर्क गरीदिन परीवार जनले अनुरोध गरेका छन् ।

सम्बन्धित खवर