राप्रपा संयुक्त झापामा नेतृत्व चयन

राप्रपा संयुक्त झापामा नेतृत्व चयन

बिर्तामोड, पूर्व एराप्रपा (राष्ट«वादी) र राप्रपा (प्रजातान्त्रिक) एकिकरण भई गठीत राप्रपा (संयुक्त) को झापा जिल्ला स्तरीय भेला मंगलबार बिर्तामोडमा सम्पन्न भएको छ ।

पार्टी केन्द्रिय महासचिब देबीरमण भट्टराई र केन्द्रिय सदस्य दीलिप राईको संयुक्त अध्यक्षतामा सम्पन्न भेलाले ओमप्रकाश मिश्रलाई चयन गरेको छ। लाममो समयदेखि बिबादका कारण एकिकृत पार्टीको नेतृत्व छनौट हुन नसक्दा सांगठानिकगतिबीधिमा सुस्तता आएको र नेतृत्व छनौटबाट पार्टीमा उर्जा थपिएको प्रतिकृया क्षेत्रीय अध्यक्ष जोतसीको छ।

सो भेलामा केन्द्रिय महाचिब भट्टराईले पार्टी एकीकरणले राष्ट«वादी शक्तिहरु बीचको एकतालाई बलियो बनाई देशभक्तिपूर्ण आन्दोलनलाई अघि बढाउन वल प्रदान गर्ने कुरामा जोड दिएका छन् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: