राजपा झापामा नयाँ संयोजक

राजपा झापामा नयाँ संयोजक

बिर्तामोड, राष्टिय जनता पार्टी नेपाल झापा समितिको संयोजकमा देवेन्द्रकिशोर ढुंगानालाई सर्वसम्मतले मनोनयन गरिएको छ ।

सुन्दरलाल साहको अध्यक्षतामा वसेको बैठकद्बारा आगामी जिल्ला अधिवेशनलाई लक्षित गरी गाउँ, नगर एवं जिल्ला धिवेशन सम्पन्न गर्न बिभिन्न उप–समितिहरु गठन सहित अधिवेशन तयारीका लागि २५ गते बिस्तारित बैठक गर्ने निर्णय गरेको छ।उक्त बैठकमा पार्टी स्कुल बिभागका सन्तोष गणेशले पार्टीको कार्यदिशा र भाबी रणनीति बिषयमा, जिल्ला उपाध्यक्ष के.बी खडकाले पार्टीको जनबर्गीय संगठनको भूमिका र उपादेहता, संयोजक देवेन्द्र किशोर ढुंगानाले पार्टी को मूल्य, मान्यता र आदर्श बिषयमा राजनीतिक प्रशिक्षण दिएका थिए ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: