नेपाली क्रिकेट टिमको उपविजेताको पदक खोसियो

नेपाली क्रिकेट टिमको उपविजेताको पदक खोसियो

नेपाली क्रिकेट टिमले आइतबारको खेलमा घरेलुटोली सिंगापुरसंग हार व्यहोेरे पछि उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । समापनमा आयोजकले नेपाललाई उपविजेता घोषणा गरेर मेडल समेत प्रदान गरेको थियो । त्यसको केही समयमा नै आयोजकले त्यो मेडल खोसेको छ ।

खेलमा समान ४/४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेको भन्दै पूनः आयोजकले नेपाललाई तेस्रो भएको घोषणा ग¥यो । आयोजकको गल्तिले नेपाली खेलाडीलाई आलो घाउमा नुन छर्ने काम भएको छ । आजको खेलमा हार व्यहोरेसंगै नेपाली टिमको टि–२० विश्वकप खेल्ने सपना अधुरै रहेको छ ।

सम्बन्धित खवर