विद्युत शट भइ आगलागी ,६ लाख मुल्य बराबरको धनमाल नस्ट

विद्युत शट भइ आगलागी ,६ लाख मुल्य बराबरको धनमाल नस्ट

राजेन्द्र महतो, लहान

सिरहाको भगबानपुर गाउपालिकामा विद्युत शट भइ आगलागी भएको छ। भगबानपुर गाउपालिका- १ सुमेरियामा बस्ने लालबाबु यादवको घरमा अचानक विद्युत शट भइ आगलागी भएको हो। आगलागीबाट लालबाबु यादव र सोही घर नजिकै रहेको छिमेकी मलारी यादवको घर समेत जलेर करीब ६ लाख मुल्य बराबरको धनमाल नस्ट भएको प्रहरीले बताएका छन। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिलराज बोहराले बताएका छन।

सम्बन्धित खवर