पथरी दुर्घटना नयाँ अपडेट, मृतकको सनाखत भयो

पथरी दुर्घटना नयाँ अपडेट, मृतकको सनाखत भयो

पथरी, मोरङको पथरीमा विहिबार विहान भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ । गम्भीर घाइते रहेका बसका सह–चालक कानेपोखरी ३ का ३१ वर्षीय टिकाराम थापाको उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

घटना स्थलमा नै मृत्यु भएका एक युवकको भने सनाखत हुन सकेको थिएन । अहिले उनको पनि सनाख भएको छ । बस पल्टिदा च्यापिएर मृृत्यु भएका व्यक्ति सुन्दरहरैँचा १२ का २५ वर्षीय दिनेश अधिकारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचाररत रहेका छन् ।

सम्बन्धित खवर