झापामा खोलाले बगाएर अढाई बर्षीय बालकको मृत्यु

झापामा खोलाले बगाएर अढाई बर्षीय बालकको मृत्यु

झापा–झापाको मेचीनगर नगरपालिका १३ का गंगाराम प्रसाईको अढाई बर्षीय छोरा अजित प्रसाईको खोलाले बगाएर मृत्यु भएको छ । आज (सोमबार) बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउदै जाने क्रममा फुलवासा खोलाले बगाउदै गरेको बाबुले नै देखेपछी स्थानीयवासी समेतको सहयोगमा तत्काल उद्धार गरी उपचारको लागी बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: