झापामा सर्पको टोकाईबाट ७ बर्षिया बालिकाको मृत्यु

झापामा सर्पको टोकाईबाट ७ बर्षिया बालिकाको मृत्यु

झापा– झापा गाँउपालिका ६ बस्ने बैजुनाथ गोसाईको छोरी बर्ष ७ की निरुता गोसाईको सर्पको टोकाईबाट मृत्यु भएको छ। कोठामा सुतिरहेको अवस्थामा राती २ बजे गोमनसर्पले छोरीलाई टोकेको थाहा पाउन साथ उपचारको लागी बुबा बैजुनाथले सर्पदंस उपचारकेन्द्र कन्काई नगरपालिका४ कोटीहोमलगि उपचार गराई रहेकोमा उपचारको क्रममा निरुताको बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर