भूकम्प प्रतिरोधी भवन निर्माण अभिमुखिकरण

भूकम्प प्रतिरोधी भवन निर्माण अभिमुखिकरण

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाले निर्माण मजदुरहरुका लागि भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी २ दिने अभिमुखिकरण तालिम आइतबार सुरु गरेको छ ।

नगरपालिकाको घर नक्सा शाखाले आयोजना गरेको तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै भूकम्प प्रतिरोधी संरचना निर्माणमा सवै लाग्नु पर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर