इटहरी उवासंघमा लोकतान्त्रिक प्यानल नै विजयी, अध्यक्ष भिम पौडेल (कस्को मत कति ? विवरण सहित)

इटहरी उवासंघमा लोकतान्त्रिक प्यानल नै विजयी, अध्यक्ष भिम पौडेल (कस्को मत कति ? विवरण सहित)

इटहरी, इटहरी उद्योग बाणिज्य संघमा कांग्रेस निकट लोकतान्त्रिक प्यान नै विजयी भएको छ । व्यावसायी भिम पौडेल नेतृत्वले विजयी हासिल गरेको हहो ।

सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी शैलेसले १७७८ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ मतान्तरले हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन् ।
मतपरिणाम विवरण ः

भिम पौडेल नेतृत्व वाणिज्य तर्फ
१. विष्णु प्रसाद रिजाल – २५०४
२. अनिल सुब्बा (काका) – २४९७
३. नवराज काफ्ले – २२६०
४. पिताम्बर पोखरेल – २२९६
५. जीवन पराजुली – २४६३
६. राम कुमार श्रेष्ठ – २१४६
७. खगेन्द्र बिमली – २२४८
८. राम हृदय राय – १८४२
९. अशेक अग्रवाल – १८०७

शैलेश कुमार विष्ट नेतृत्व वाणिज्य तर्फ
१. टंक प्रसाद खनाल – १६८९
२. कमल पौडेल – १६४६
३. माधव न्यौपाने – १५२१
४. लक्ष्मी प्रसाद घिताल – १५०३
५. रितेस श्रेष्ठ – १४०६
६. देवराज मादेन – १६६८
७. भोला प्रसाद निरौला – १३७२
८. फडिन्द्र मगर – १५१५
९. राजेश खनाल – १३४०


सम्बन्धित खवर