पत्रकार सम्मेलन गरेर सरकारले गुठी विधेयक फिर्ता लियो

पत्रकार सम्मेलन गरेर सरकारले गुठी विधेयक फिर्ता लियो

काठमाडौं, सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक मंलबार फिर्ता लिएको जनाको छ । मंगलबार भूमिसुधार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी छन् ।

मन्त्री अर्यालले भनिन ‘विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भयो। यसैका आधारमा उत्तेजना बढाउने काम भयो, मन्त्री अर्यालले भनिन्, सरोकारवालासँग थप परामर्श र छलफल आवश्यक भएकोले विधेयक फिर्ता लिने निर्णय गरिएको छ।’

सम्बन्धित खवर