क्रान्तिकारी युवा लिग सिरहाको सम्मेलन सम्पन्न

क्रान्तिकारी युवा लिग सिरहाको सम्मेलन सम्पन्न

राजेन्द्र महतो, लहान

नेकपा (क्रान्तिकारी माओवादी) निक टको क्रान्तिकारी युवा लिग नेपाल सिरहा जिल्लाको सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। असार ६ र ७ गते मकवानपुरमा सम्पन्न हुन गइरहेको लिगको राष्ट्रिय सम्मेलनलाई मध्यनजर गरेर देशभर जिल्ला तथा प्रदेशस्तरीय भेला/सम्मेलन सम्पन्न गर्ने क्रममा सिरहामा पनि जिल्ला सम्मेलन सम्पन्न गरिएको हो ।

उक्त सम्पन्न सम्मेलनले रामकिशोर दासको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । निर्वाचित कमिटीले राष्ट्रिय सम्मेलनका लागि आइपरेका दायित्व पूरा गरी तोकिएको कोटा अनुसार प्रतिनिधि तथा पर्यवेक्षकहरु पनि छनौट गर्ने जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: