पथरी, मोरङको पथरीशनिश्चरे २ मा रहेको सुन्दर सामुदायिक वनमा एक व्इक्तिको शव झुण्डीएको अवस्थामा फेला परेको छ । पशथरीशनिश्चरे ८ निवासी विमल परियारको शव विहिबार विहान रुखमा झुण्डीएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको हो ।
झुण्डीएको अवस्थामा स्थानीय जंगल रेखदेख गर्नेहरुले भटेका थिए । उनले के कारणले आत्मा हत्या गरे भन्ने बारेमा खुलेको छैन् ।