२२ गते (भोली) सार्वजनिक विदा

२२ गते (भोली) सार्वजनिक विदा

काठमाडौं, सरकारले भोली सावैजनिक विदा दिने निणर्य गरेको छ । गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा बुधबार १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’

गृहको पत्र

 

सम्बन्धित खवर