झापाको मेचीनगरमा करेन्ट लागरे १ जनाको मृत्यु

झापाको मेचीनगरमा करेन्ट लागरे १ जनाको मृत्यु

झापा–झापाको मेचीनगर नगरपालिका ९ का ४५ बर्षीय कृष्ण चौधरीको करेन्ट लागरे मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा स्थानीय मणी कुमार लिम्बुको घरमा कुखुराको खोरमा बिजुलीको तार जोड्ने क्रममा करेण्ट लागेर लागेको गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि वि.एण्ड. सी. अस्पतालबिर्तामोड पठाईएको थियो । निजको उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

सम्बन्धित खवर