भीमनारायण गोल्डकपमा दाउफिन्स क्लब क्यामरुन फाइनलमा

भीमनारायण गोल्डकपमा दाउफिन्स क्लब क्यामरुन फाइनलमा

धनकुटा–धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज बिहान भएको पहिलो सेमीफाईनल खेलमा दाउफिन्स क्लब क्यामरुन बिजयी भएको छ ।

विन्धवासिनी क्लब मोरङ्ग लाई २–० ले पराजीत गर्दै दाउफिन्सले फाईनल यात्रा तय गरेको हो । पहिलो हाफको १३ औ मिनेटमा डाउफिन्सका पेटाङ्गले गोल गरेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा उरेलले गोल गर्दे टीम लाई बिजयी गराए । खेलको म्यान अफ दि म्याच डाउपिन्सका यानिक घोषित भए । आजको दोस्रो सेमिफाइनल दिउँसो ३ बजे देखी विर्तामोड यूनाईटेड क्लब झापा र एपिएफ क्लब काठमाडौका बीच भईरहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: