नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघठनमो प्रदेश अबिधेसन सम्पन्न

नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघठनमो प्रदेश अबिधेसन सम्पन्न

मोरङ, नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघठनमो प्रदेश अबिधेसन सम्पन्न भएको छ । पहिलोपटक आयोजित प्रदेश १ को अबिधेसनले १७ सदसीय प्रदेश कमिटि पनि गठन गरेको छ ।

कमितिको अध्यक्षमा जगत भट्टराई निर्वाचित हुनुभएको छ । अध्यक्षमा ३ जनाको उम्मेद्वारी रहेको थियो । प्रतिस्प्रधी महेश थापा र युवराज भट्टराईलाई पछि पार्दै जगत अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा विष्णु कार्की, महिला उपाध्यक्षमा निता वि.क निर्वाचित हुनुभएको छ । क्रमशः सचिवमा जि.पी तिवारी, सह–सचिवमा दीर्घायु आयुर्वेद पथरीका सञ्चालक तिर्थराज अधिकारी र कोषाध्यक्षमा विनोद बस्नेत निवाचित हुनु भएको सह सचिव अधिकारीले जानकारी दिनुभयो ।


सम्बन्धित खवर