स्कुल बसको ठक्कर बाट झापामा पैदाल यात्रीको मृत्यु

स्कुल बसको ठक्कर बाट झापामा पैदाल यात्रीको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका–४ जोरलाभरमा स्कुलबसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान सवा ९ बजे भित्री सडक खण्डमा कर्णाली उच्च माध्यामिक बोर्डिङ स्कुलको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री बर्ष ४१ को राजेन्द्र जबेगुको घटनास्थलमा नै मृत्यु भएको हो । बस र चालक सोही गाउँपालिका १ बस्ने बर्ष ४६ को गोपाल बराईलीलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

सम्बन्धित खवर