चट्याङले लागेर मोरङमा एक बालिकाको मृत्यु

चट्याङले लागेर मोरङमा एक बालिकाको मृत्यु

मोरङ, मोरङको धनपालथान गाउँपालिका वडा नं. ३ बाँसबारीकी एक बालिकाको चट्याङले लागेर मृत्यु भएको छ ।

१० वर्षीया आरधना राजवंशी बस्तु चराउन गएकी थिइन् । उनको बस्तु चराएर फर्कने क्रममा शनिबार दिउँसो १ः१५ बजे मृत्यु भएको हो । राजवंशीको शब पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल बिराटनगरमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर