प्रदेश १ को सम्पर्क राजधानी धनकुटा

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा

विराटनगर–प्रदेश नम्बर १ ले आफ्नो सम्पर्क राजधानी धनकुटा तोकेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

साविकको क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मन्त्रिपरिषदको कार्यालय रहने प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले बताए । प्रदेश संसदमा सांसदहरूले यसअघि नाम र राजधानी तोक्न भएको ढिलाईमा प्रश्न उठाउँदै आइरहेका थिए ।

सम्बन्धित खवर