पथरी अपडेट : प्रहरीले नाै वर्ष अघि मिति गुज्रेकाे असुर ग्यास प्रहार

पथरी अपडेट : प्रहरीले नाै वर्ष अघि मिति गुज्रेकाे असुर ग्यास प्रहार

भीमराज अधिकारी, पथरी

पथरीमा जारी तनावका कारण जनजीवन नराम्ररी प्रभावित भएकाे छ । दाेहाेराे झडप भएपछि प्रहरीले गरेकाे असुर ग्यास प्रहारले अहिले पनि स्थानीय विरामी भएका छन् ।

प्रहरीले प्रहार गरेकाे असुर ग्यास ९ वर्ष अगाडि नै म्याद गुज्रिएको पाईएकाे छ । सामाजिक सञ्जाल फेसबुकमा राखिएको साे तस्वीरमा म्याद सकिने मिति सन् २०१० लेखिएको छ । प्रहरी प्रशासनले यसरी मान स्वास्थ्यमा गम्भीर असर पुग्ने ९ वर्ष अगाडि म्याद सकिएकाे असुर ग्यासकाे प्रयाेग गरेकाे पाइएकाे हाे। रिना बस्नेतकाे शंकास्पद रुपमा मृत्यु भएपछि प्रहरीले सत्य तथ्य पत्ता लगाउन ढिला गरेकाे भन्दै स्थानीय अाक्राेसित भएका छन् ।

सम्बन्धित खवर