पथरी ताजा अपडेट : असुर ग्यास प्रहार, प्रहरीले थाल्याे धडपकड

पथरी ताजा अपडेट : असुर ग्यास प्रहार, प्रहरीले थाल्याे धडपकड

पथरी, माेरङकाे पथरीकाे वातावरण झन झन असान्त हुदै गएकाे छ । स्थानिय र प्रहरी बिच ढुङ्गा हानाहान भएपछि पथरीकाे अवस्था झन बिग्रदै गएकाे हाे ।

करिब २० सेल असुर ग्यास प्रहार गरेकाे अनुमान गरिएकाे छ । प्रहरीले घरघरमा पुगेर बसिरहेका स्थानियलाई पनि त्रसित बनाएकाे स्थानिय गाेपाल सावाँले बताए । पछिल्लो समय शसस्त्र प्रहरीकाे फाेर्स पनि परिचालन भएकाे छ । यश अगाडिको वातावरण कस्ताे हुन्छ भन्ने यकिन छैन् ।

सम्बन्धित खवर