तजा अपडेट : पथरीमा अागाे बल्याे

तजा अपडेट : पथरीमा अागाे बल्याे

भिमराज अधिकारी, पथरी

माेरङकाे पथरी बजार पूर्णरूपमा तनावग्रस्त बनेकाे छ । पथरी बजारकाे पूर्व पश्चिम राजमार्गका अधिकांस स्थानमा टाएर बालिएकाे छ ।

सडक पूर्णरूपमा बन्द गरिएको छ । सिविर डाँडाकाे बाटाे हुँदै यात्रा तय गरेका सवारीसाधन पनि बन्द भएका छन् । राेडमा धुवाकाे मुस्लाे उडिरहेकाे छ । मेयर, उपमेयर सहित इलाकामा छलफलमा रहेका छन् । यश अघि २ गाेली हवाई फायर समेत भएकाे थियाे । अहिलाे सडकमा नारावाजी भइरहेकाे छ ।

सम्बन्धित खवर