लुक्लामा विमान दुर्घटना यसरी भएको थियो (सीसीटिभी भिडियो)

लुक्लामा विमान दुर्घटना यसरी भएको थियो (सीसीटिभी भिडियो)

काठमाडौँ– सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर दुर्घटनाको सिसिटिभी फुटेज बाहिरिएको छ ।

आइतबार बिहान ९ बजे ७ मिनेटमा लुक्लाबाट उड्ने क्रममा समिट एयरको जहाज रनवेबाट चिप्लिएर मनाङ र श्री एयरको हेलिकप्टमा ठोक्किन पुगेको थियो ।

सो विमान दुर्घटना हुँदा लुक्ला एयरपोर्टमा जडान गरिएको सीसी क्यामेराले खिचेको लाइभ फुटेज समेत सार्वजनिक भएको छ । लाइभ फुटेज हेर्दा सुरुमा मनांग एयरको हेलिकोप्टर ल्यान्ड गरेको देखिन्छ । त्यसलगत्तै एउटा विमानले उडान भरेको देखिन्छ । सो विमान उडेलगत्तै समिट एयरले उडान भर्न लाग्दा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको देखिएको छ ।

सीसीटिभी भिडियो




सम्बन्धित खवर