वडाले ग¥यो कम्बल र झुल वितरण

वडाले ग¥यो कम्बल र झुल वितरण

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ७ ले अपांगता भएका र दलितका लागि आज कम्बल र झुल वितरण गरेको छ ।

वडा कार्यालयको बजेटमार्फत वडाध्यक्ष कपिलमणि ढकाल सहितका जनप्रतिनिधिले दलितका लागि ९७ थान झुल वितरण गरेका हुन् । अपांगता भएकाहरुका लागि ३७ थान कम्बल र ३७ थान झुल वितरण गरिएको वडा सदस्य काँशीहाङ राईले जानकारी दिए ।

सम्बन्धित खवर