बारामा दुःखद घट्ना, हावाहुरीका कारण २५ जनाको मृत्यु सयौँ मानिस घाइते

बारामा दुःखद घट्ना, हावाहुरीका कारण २५ जनाको मृत्यु सयौँ मानिस घाइते

भीमराज अधिकारी, मोरङ

बाराको पर्सामा हावा हुरीका कारण २५ जनाको मृत्यू भएको पुष्टी भएको छ । हाल सम्म ४ सय जना घाइते भएको जानकारी आएको छ । बेलुका देखि नै आएको भिषण हावा हुरीका कारण मृत्यू हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

सो घटनाप्रति प्रधानमन्त्रि केपी शर्मा ओलीले आफ्नो आधिकारिक ट्वीटरबाट दुःख व्यक्त गरेका छन् । सरकारी स्तरबाट उद्धारमा सुरक्षाकर्मीहरु परिचालन भइसकेको हुदाँ उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देसन समेत गरेका छन् ।

फोटो बाराका संचारकर्मी प्रेम कुमार शाहको सामाजिक संजाल मार्फत

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: