पाथिभरा मन्दिरको दर्शन गरेर फर्कदै गरेका तिर्थालुको मृत्यु

पाथिभरा मन्दिरको दर्शन गरेर फर्कदै गरेका तिर्थालुको मृत्यु

ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरको दर्शन गरी फर्कदै गरेका एक तिर्थालुको बुधवार साँझ मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका घर भएका ६१ बर्षीय कृष्णहरि थापाको मृत्यु भएको हो।

मन्दिरको दर्शन गरी फर्कदै गर्दा कान्छीथानको चन्द्रमा भन्ने स्थानमा आइपुग्दा बिरामी परेका थापालाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल पुर्याएको केही समयपछि मृत्यु भएको पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिए। ३५÷३६ जनाको टोलीमा आएका मध्ये कृष्णहरिको ज्यान गएको थियो।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: